अभिकर्ता कमिशन ६ प्रतिशतले बढ्यो, नेपाल लाइफसहित ५

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन ६.४७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड ६४

टाटा मोटर्स नयाँ शोरूम बनेपामा

काठमाडौं । टाटा मोटर्सले काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सेवा पु¥याउने योजनासहित बनेपामा नयाँ शोरूम विस्तार गरेको छ ।

गोल्डस्टार जुत्ता किन्दा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । गरिमा विकास बैंकले समयानुकुल आफ्ना ग्राहकलाई विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आएको छ ।अहिले पनि बैंकले गोल्डस्टारसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप बैंकका ग्राहकले

एक वर्षमा अन्तरबैंक सापटीको ब्याजदर ३३००% ले बढ्यो

काठमाडौं । बैंकको ब्याजदर लगातार बढेको छ । जसले व्यावसायिक वातावरणमा अफ्ठ्यारो स्थिति सिर्जना गरेको छ । व्याजदर बढ्दा खासगरी उत्पादनमूलक क्षेत्रतर्फका उद्योगधन्धालाई बढी असर गर्छ । विगत एक वर्षको

लोकप्रिय नीतिबाट ‘ब्याक’ भएपछि गभर्नरसँग निजी क्षेत्र फायर

काठमाडौं । २०७७ सालको मौद्रिक नीति जारी भएपछि गभर्नर महाप्रसाद अधिकारीले सबै क्षेत्रबाट प्रशंसा पाए । २०७७ साल जेठ १५ मा डा. युवराज खतिवडाले ल्याएको बजेटसँग निजी क्षेत्रदेखि सरोकारवाला सबै

मौद्रिक नीति समिक्षाको असरः सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यो दिनको कारोबारमा निकै उतार चढाब देखिएको छ । बजार मापन गर्ने सूचक ३९.४० अंकले घटेर परिसूचक

कनेक्ट आइपीएसको कारोबार बढ्दा इसीसी र आइपीएसको घट्यो

काठमाडौं । अनलाइनबाट हुने कारोबार बढिरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को विभिन्न प्लेटफर्मबाट हुने भुक्तानीमा गिरावट आएको छ । एनसीएचएलले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांकअनुसार इलेक्ट्रोनिक चेक

अर्थमन्त्री अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले गरे एमसीसी सम्झौताको टेबल

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादु्र कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको टेबल गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले

विद्युत नियमन आयोगका पदाधिकारीको विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र

यस्तो छ आइपीओ जारी गर्ने तयारीमा रहेका ५ जीवन बीमा कम्पनीको वित्तीय अवस्था

काठमाडौं । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो । व्यवसायको सैद्दान्तिक सहमति एकै पटक पाएका ५ कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गरिसकेका छन् ।