ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी नेपाल आइडल सिजन–४ का प्रतियोगीहरुलाई भोट गर्र्न सकिने भएको छ । मोबाइल एपमार्फत् प्रतियोगीलाई ‘विजयी भव’ भनी जितका लागि आशीर्वाद

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको साधारण सेयर (आइपीओ) भोली (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार दिनको १ बजे बाँडफाँट गर्न लागेको जानकारी

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

साढे ४ करोड राजस्व छल्ने ४ जना विरुद्व मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ४ करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले पर्सा जल्ला पटेर्वा सुगौली गाउँपालिका-२

सेयर बजार स्थिर, कारोबार रकम घट्दै

काठमाडौं । सोमबार सेयर बजार स्थिर देखिएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २५४४.९३ बिन्दुमा रोकिएको छ

नेबिकोले एकैदिन सार्वजनिक गर्यो चार वटा उत्पादन, थप दुई ल्याउने तयारी

काठमाडौं । नेबिको कम्पनीले चार वटा उत्पादन ल्याएको छ । थप दुई उत्पादन केही समयमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी गराएको छ । राधजानीमा आयोजित कार्यक्रममा नयाँ चार वटा उत्पादन

टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छः सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए । लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ । आइजिआई हेल्थपल्स बीमालेख

लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा करिब २ खर्ब

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा प्रवाहको हिस्सा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा उक्त कुरा

२५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले बढाउने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक