अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब बढेको छः उप्रेती

काठमाडौं । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले कोरोना महामारीपछि अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब पनि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालीको अर्थतन्त्रको अबको बाटो

सुनचाँदी आयात शुरु गर्दै वाणिज्य बैंक, व्यवसायीहरुले अर्को सातादेखि पाउने

काठमाडौं । करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ । आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो । तत्कालीन समयमा उच्च

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्बले खुम्चियो, पुराना कम्पनीको धेरै घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) घटेको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्ब रूपैयाँ अर्थात् ११ प्रतिशतले

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरित

काठमाडौं । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्यू र झापा

सूर्या लाइफ ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीन विद्यामा सम्मानित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले तीन वटा विद्यामा सम्मान पाएको छ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विद्या ‘बेस्ट

यी ६ वटा सामान्य काम गर्नुहोस्, तपाईंको अनावश्यक खर्च जोगिन सक्छ

एजेन्सी । संसारभर नै हरेक क्षेत्रमा मूल्यवृद्धिको असर परेको छ । जसका कारण मानिसहरुसँग भएको बचत कम हुँदै गएको छ । दैनिक उपभोग्य सामग्रीदेखि सबै वस्तुको मूल्य बढिरहेको छ ।

कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल

काठमाडौं । गत साउनदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा कुमारी बैंकको सञ्चालक समितिले गतसाता मात्रै रामचन्द्र खनाललाई नियुक्त गर्यो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल वाणिज्य बैंकका बहालवाला सीइओहरुमध्ये उमेरका

सिंहदरबारभित्रै कुलमानले ऊर्जामन्त्रीलाई ढाँटे

काठमाडौं । विजुलीको बिक्री वितरण गर्ने जिम्मा पाएको एकमात्र निकाय नेपाल विद्युत् प्राधिकरणले कुनै लोडसेडिङको तालिका निकालेको छैन । प्राधिकरणका प्रमुख कुलमान घिसिङ आफूले बिजुली दिइरहेको दावी गर्छन् । तर,

हट्यो इन्टरनेट अवरोध हुने डर, भोलिदेखि भारतीय कम्पनीको भुक्तानी सहजीकरण हुने

काठमाडौं । भारतीय कम्पनीलाई बुझाउनु पर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने भएपछि इन्टरनेट अवरोध नहुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघले आगामी हप्तादेखि नेपालमा इन्टरनेट सेवा अवरोध हुनसक्ने भनिरहेको बेला

एलजीको आम्दानी ५३ प्रतिशतले बढ्यो, ४ अर्ब ऋणको रेटिङ 

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको एलजी ब्राण्ड र सीजी ब्राण्डका इलेक्ट्रोनिक तथा घरायसी सामग्रीको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालि (सीजीआई) को आम्दानी ५३ प्रतिशतले बढेको छ । बजारमा पाइने इलेक्ट्रोनिक