चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जा दिन महासंघ अध्यक्ष गोल्छाको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने माग गरेका छन् । मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम

हिमालयन हाइड्रोपावरको आइपीओ निष्कासन, कहिलेसम्म कति दिने आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको १९ लाख ६८

एक साताभित्र पुँजी बजारका विषयमा सुझाव पठाउन धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि एक साता भित्र सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०७९/८०

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाउने सम्भावना

काठमाडौं । इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने सहकारी विकास बोर्डको संचालक तिमल्सिना पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्ति खानका लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आजै

नगर विकास कोषद्वारा सप्तकोसी सहरी खानेपानी आयोजनालाई ११ करोड ७२ लाख ऋण सहयोग

काठमाडौं । सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग नगर विकास कोषको ११ करोड ७२ लाख ४८ हजार ऋण लगानी सम्झौता भएको छ । एसियाली

सेयर बजारमा गिरावट कायमै, सीवाईसी नेपाल लघुवित्तको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजार मापन गर्ने सूचक ११.८२ अंकले घटेर परिसूचक १९२१.३१ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन

मौद्रिक नीतिले राजस्व लक्ष्य हेर्ने होइन, खल्तीमा पैसा पुग्न दिनु हुँदैन

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट संसदमा पेश गरेको छ । बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । राजस्व लक्ष्य करिब २० प्रतिशतले बढाउने भनेको छ

बोर्डले १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमित दिने, कुन ब्रोकर कहाँ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीका ७ वटा शाखा खोल्न अनुमति दिएको छ भने १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिने तयारीमा जुटेको छ ।

किन रोकियो नेपाल हाईड्रो डेभलोपरको विशेष साधारणसभा ?

काठमाडौं । नेपाल हाईड्रो डेभलोपरले सोमबार बोलाएको विशेष साधारणसभा स्थगत भएको छ । असार १३ गतेका लागि बोलाएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेका कारण सभा स्थगन भएको हो । सोमबार