३ दिनमा २६ सय रुपैयाँले बढेको युनिलिभरको सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहीबार १ अर्ब ७६ करोडको कारोबार हुँदा नेप्से परिसूचक १८.९६ बिन्दुले ओरालो लागेको छ । १८.९६ बिन्दुले घटेर नेप्से परिसूचक २०३७ बिन्दुमा आएको छ ।

सेयर बजार बियरिस ट्रेन्डमा जाँदा पनि विकास बैंकहरुले कमाए सवा ३ करोड

काठमाडौं । सेयर बजारमा गिरावट आए पनि सेयरमा लगानी गरेका राष्ट्रियस्तरका ८ वटा विकास बैंकको सेयर कारोबारबाट हुने आम्दानी भने बढेको छ । गत आर्थिक वर्षमा सेयर बजारमा लगानी गरेर

रिचेत जलविद्युत कम्पनीले १ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिचेत जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता सेयर निष्काशन

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर अस्पताललाई आर्थिक सहयोग प्रदान

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताललाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको छ ।

भायानेटको शाखा महेन्द्रनगरमा

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्वसाधारण

१ खर्ब २२ अर्बको लगानी स्वीकृत, लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न

विजय लघुवित्तको नाफा १६ प्रतिशतले घटेर १० करोड ४७ लाखमा सीमित

काठमाडौं । गत आर्थिक वर्षमा विजय लघुवित्त वित्तीय संस्थाले १० करोड ४७ लाख १९ रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले थोरै हो ।

साना किसान लघुवित्तले कमायो ७० करोड ८३ लाख नाफा

काठमाडौं । गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ७० करोड ८३ लाख २९ रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.४५ प्रतिशतले धेरै

कुमारी बैंकका ग्राहकले होटल शिरीषमा १५ छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले होटल शिरीषमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कुमारी बैंक र कपुरकोट नगरपालिका–३, सल्यानस्थितमा रहेको होटेल शिरीषबीच उक्त छुट पाउने गरी सम्झौता भएको छ

रियलमीको नार्जो ५० ए प्राइम सार्वजनिक, २१ हजार ७९९ मै पाइने

काठमाडौं । रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर ५ हजार एमएएच ब्याट्री, र एआई–सक्षम