ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई लाभाश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन खारेज वा स्थगन गर्न मोरङ व्यापार संघको माग

विराटनगर । नेपाल राष्ट्र बैंकले पछिल्लो समय चालू पूँजीकर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधनमा समयावधि थप गरेकोप्रति केही सकारात्मक रहेको मोरङ व्यापार संघले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले विज्ञप्तिमार्फत संशोधनका

सबैभन्दा धेरै बिक्री हुने बीमालेखमा पर्यो म्यादी जीवन बीमा, सक्रिय बीमालेखको संख्या ४४ लाखमाथि

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक

रेसुङ्गा विमानस्थलमा आज तारा एयरको ‘डेमोस्ट्रेसन’ उडान, काठमाडौंबाट पुग्न ५० मिनेट लाग्ने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको

जग्गा वर्गीकरणमा अन्यौलता कायमै, विभागमा स्थानीय तहहरुले बुझाएको विवरण अस्पष्ट

काठमाडौं । सरकारले गत जेठमा सार्वजनिक गरेको भू–उपयोग नियमावलीले देशभर जग्गा वर्गीकरणमा अन्यौलता देखिएको छ । नियमवाली जारी गरेको ७ महिना बितिसक्दा पनि अपेक्षाअनुसार देशभर जग्गा वर्गीकरण हुन सकेको छैन

यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।साझा कार्यक्रममा सरकारले सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा

अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । राजस्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा

चन्द्रागिरि हिल्सका अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल निर्वाचति भएका छन् । २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचनबाट आगामी चार

जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छः ढकाल

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको गठबन्धनको मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको

सरकारले मनोबल बढाउने गरि निर्णय गरे अर्थतन्त्र लयमा आउँछ: परिसंघ अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले