चिलिमेसहित पाँच कम्पनीको साधारणसभा आज, चार वटाको लाभांश

काठमाडौं । पुस २२ गते आज पाँचवटा कम्पनीको साधारणसभा बस्दैछ । गरिमा विकास बैंक, चिलिमे जलविद्युत कम्पनी, यूनियन हाइड्रोपावर, नेपाल इन्स्योरेन्स र विन्ध्यवासीनी हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न हुने भएको हो

अपि पावर कम्पनीको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित

१० दिनमा २१९ अंकले बढ्यो सेयर बजार, अब के होला ?

काठमाडौं । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछिको १० दिनमा सेयर बजार मापक नेप्से परिसूचक २१९.८५ अंकले बढेको छ । पहिलादेखि नै सेयरबजार मैत्री भनेर चिनिएका पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका दिन १९२४.०९

एनआईबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि फन्ड निष्कासन गरेको हो

सेयर बजार चमक, लगानीकर्ता भन्छन्- बैंकले फोन गरेर ऋण दिन थाले

काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १८.०९ अंकले बढेर परिसूचक २१४३.७६ बिन्दुमा रोकिएको छ ।

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले

अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।

एनएमबि बैंकका सीईओको तलब भत्ता २ करोड ३४ लाख, सञ्चालकले लिए सवा ९ लाख

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले तलब बापत सीईओ सुनिल केसीलाई