सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ सय ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार २

नेपाली सेनाद्वारा सगरमाथासहितका हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरियो । नेपाली सेनाको नेतृत्वमा युनिलिभर

चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेट: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण

ओलीको टिप्पणी: आर्टिफिसिल इन्टिलिजेन्ससम्म पुगिसक्यो मान्छे अर्थमन्त्रालयले टाइप गर्ने मान्छे भेटेन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा हवाईजहाजदेखि कम्प्युटर बनाउने मान्छे आउँदा पनि टाइप गर्ने मान्छे नभएका हुन् भन्दै प्रश्न गरेका छन् । गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले

व्यापारीहरु जुवाडे होइनन्, करका दर बढ्नेवाला छ भनेपछि कसरी भित्रियो ११ सय गाडी: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट बनाउनेले बनाएकी नबनाउने बनाए भनेर छानबिन भए पनि सत्तापक्षको बहुमतको फैसाला सुनाइदै आइएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा एमाले

अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न- देशमा एचएस कोडको विज्ञ एक-दुई जना मात्रै छन् ?

काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले देशमा एचएस कोडको विज्ञ एक जना वा दुई जना मात्रै भएको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा

सत्तारुढ दलका सांसदले भने: करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशलाई गम्भीरतापूर्वक लिएका छौं

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको टिप्पणी गरेका छन् । मंगलबार

प्रतिनिधि सभामा बजेट माथिको छलफल (लाइभ)

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे प्रतिपक्षी दलहरुले प्रश्न गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले त्यसको जवाफ दिइरहेका छन् । मंगलबार प्रतिनिध सभा बैठक ११ बजेका लागि बोलाइएको भए पनि २

करको दर हरफेरबारे अर्थमन्त्रीले दिएको जवाफ चित्त नबुझे संसदीय छानबिन गठन गर्नुपर्ने एमालेको माग

काठमाडौं । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिले करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्रीको जवाफ माग गरेको छ । अर्थमन्त्रीले जवाफ दिँदा चित्त नबुझे संसदीय छानबिन समिति गठन गरेर छानबिन

प्रधानमन्त्री दाहाल खप्तडमा, बाबा रामदेवले योग सिकाउने

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन् । उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा