प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा ल्याउनुमात्र भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख

नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकमाथिको प्रश्नले संसद बैठक नै प्रभावित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अघिल्लो दिन राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषयमा प्रश्न उठेपछि केहीबेर संसद बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री दाहालले जवाफ दिने

रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि आफैंले उद्घाटन गरेरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा भैसी चढेर भारत भ्रमणबाट आएको चर्चा भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भनेपछि

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले

जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल मेरो प्रस्ताव होइन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा विपक्षीले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले जमिन साटासाट गरेर सीमा समस्या समाधान

प्रधानमन्त्रीलाई एमालेको प्रश्न: नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने जस्ता विषय उठाएको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश

भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा समस्या समाधानमा पहिलो पटक स्पष्ट विचार दिनुभयो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको

भारत भ्रमणका क्रममा उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिन अघि भएको आफ्नो भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

नागरिकता विधेयकलाई ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं: एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रपति संसद्‌भन्दा माथि नहुने बताएको छ । एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिलाई मन्त्रिपरिषद्ले उक्साएको आरोप लगाए । राष्ट्रपति