सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने
जनकपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण