प्रधानमन्त्री दाहालले मंगलबार ३ बजे राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका

विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

घोराही। रोल्पा रुन्टिगढी गाउँपालिका-३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही-११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा

दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । उडान शैक्षिक केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तर्क्रियामा मन्त्री साउदले दक्ष जनशक्ति विदेश

सम्वर्धन सहकारीका अध्यक्षसहित सञ्चालकले ठगे बचतकर्ताको ६५ लाखः २ पक्राउ, ६ फरार

काठमाडौं । सम्वर्धन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको ६५ लाख १९ हजार ८७० रुपैयाँ ठगेर फरार भएका छन् । काठमाडौंको न्यूराेडमा मुख्य कार्यालय रहेको उक्त सहकारीका अध्यक्षसहित सञ्चालकले

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, सबैको रोजाईमा थारु गाउँ

चितवन । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु सौराहा थारु भिलेजमा गएर मात्रै फर्किने गर्दछन्

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मन्थली । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको

‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

काठमाडौं । विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ । जलवायुको

दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गरे । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री