चितवनमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीको आतंक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास

स्वास्थ बीमाबाट बिमितले अब एकैपटक तीन महिनासम्मलाई पुग्ने औषधी नि:शुल्क पाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमितलाई औषधी उपलब्धतामा सहजीकरण गर्न एकैपटक तीन महिनालाई पुग्ने औषधी बीमाबाट पाउने व्यवस्था गरेको छ । दीर्घरोगी तथा नियमित औषधी सेवन गर्दै आएका बीमितलाई हरेक

अदालतको आदेशपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला काममा फर्किए

काठमाडौं । पदीय जिम्मेवारी बहन गर्न नसकेको आरोपमा निलम्बनमा परेका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौला आइतबारबाट काममा फर्किएका छन् । सर्वोच्च अदालतले निर्देशक बसौलाको पक्षमा फैसला गर्दै निलम्बन

दुई दिनमा प्रभासको फिल्म सलारले कमायो ४ सय करोडभन्दा धेरै

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार अभिनेता प्रभासको पछिल्लो फिल्म सलारले रिलिज भएको दुई दिनमा नै चार सय करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार शुक्रबार रिलिज भएको सलारले

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ

सबै उच्च अदालतमा स्वचालित पेसी तारेख सुरु

काठमाडौं । देशभरका उच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)ले समय तालिका परिवर्तन भएको जनाएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने

यसपटक जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका

विश्वबहादुरले एउटै बगानबाट बेचे ७५ लाखको सुन्तला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा रुपैयाँमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा

गुरुकुल शिक्षामा बढ्दो आकर्षण: संस्कृत पढ्न भारतबाट नेपाल आउँछन्

झापा । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना