कारको ठक्करबाट दुई युवकको मृत्यु

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय

वीर अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार, डेढ लाखमै हुने

काठमाडौं । वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका ९सेल० मार्नका लागि अत्याधुनिक

वृद्धि गरेको तालिम शुल्क तत्काल फिर्ता गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा वृद्धि गरेको शुल्कलगायतका श्रमिकविरोधी निर्णयहरु तत्काल फिर्ता लिन माग गरेको छ ।

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

तनहुँ । तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन

बहुउपयोगी चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्

आम्दानीको मुख्य स्रोत सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक

काभ्रेपलाञ्चोक । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान

मन्त्री किराँतीको भनाईप्रति असहमति जनाउँदै संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्त गर्नुपर्ने माग राख्दै सनातन धर्मालम्बीहरुले संसद भवन घेराउ गरेका छन् । केहि दिन अघि मन्त्री किराँतीले एक कार्यक्रमलाई सम्बोधन गर्दै क्रिश्चियन धर्म नमान्नेलाई जेल

चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन अनुरोध

काठमाडौ‌ । देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ !

म्याग्दी । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे

काभ्रेमा कक्षा ९ पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काभ्रे । काभ्रेमा आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । नाबालिग छात्रा बलात्कारको आरोपमा पाँचखाल नगरपालिका ६ स्थित जोरपाटी माविका प्रधानाध्यापक गणेशमान गुरूङ र