अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन, बजेटको सीमा तोक्ने समयसीमामा

काठमाडौं । संघीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । तराईका अधिकांश क्षेत्रमा शनिबार पनि हुस्सु र कुहिरो लागेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाबारे तपाईंसँग केही गुनासो छ ? तपाईंको आफ्नो क्षेत्रमा बिनासूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए

राष्ट्रिय गौरवका आयोजनाको छनोटमै पुनर्विचार गर्नुपर्छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित

भारतको अयोध्यामा राम मन्दिर प्राणप्रतिष्ठा, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले दियो बिदा

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार बिदा दिएको छ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले बिदा दिएको हो । रामको विवाह नेपाली छोरी सीतासँग भएकाले

राजाविरुद्ध फेसबुकमा लेखेको भन्दै एक जनालाई ५० वर्षको जेल सजाय

काठमाडौं । राजसंस्थाको अपमान हुने गरि टिप्पणी गरेको भन्दै थाइल्यान्डमा एक जनालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । ३० वर्षीय मङ्कोन तिराकोटलाई तीन वर्षअघि फेसबुकमा राजसंस्थाको अपमान हुने गरि

अवैध ढुंगा उत्खननले पानीका मुहान सुक्दै, पहिरोको जोखिममा गाउँ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित चन्दली डाँडामा ढुंगा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री–वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सुक्दै

महिलाहरु किन २२ जनवरीमै बन्न चाहन्छन् आमा ?, अस्पतालमा गर्भवतीको भिड

एजेन्सी । महिलाहरुबीच २२ जनवरीमा आमा बन्ने होड चलेको छ । त्यसका लागि अस्पतालमा गर्भवतीको भिड लागेको समाचारहरु बाहिरिएका छन् । छिमेकी मुलुक भारतमा गर्भवती हुन लागेका महिलाहरु २२ जनवरी(सोमबार)

प्रदर्शनीमा राख्न सेनाले लग्यो हेलिकप्टर

काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि राख्न हेलिकप्टर लगेको छ । नेपाली सेनाले ट्रकमा राखेर जंगीअड्डामा हेलिकोप्टर पुर्‍याएको हो । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका राख्नका लागि

भेरीको अस्थायी पुलबाट रकम तिरेर सवारीसाधन वारपार गराइँदै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप