प्रदर्शनीमा राख्न सेनाले लग्यो हेलिकप्टर



तस्बिर: अशोक दाहालको फेसबुक

काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि राख्न हेलिकप्टर लगेको छ ।

नेपाली सेनाले ट्रकमा राखेर जंगीअड्डामा हेलिकोप्टर पुर्‍याएको हो ।

९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका राख्नका लागि ट्रकमा राखेर होलिकप्टर जंगीअड्डा लगेको हो ।
नेपाली सेनाको जंगीअड्डाले हरेक वर्ष यस्तो प्रर्दशनी गर्दै आएको छ ।

प्रदर्शनीमा राख्नका लागि कलसाइन एनए ०३३ को मर्मतमा रहेको हेलिकोप्टर लगिएको नेपाली सेनाले जनाएको छ ।

शिवरात्रीका बेला सेना दिवस मनाउँदै नेपाली सेनाले त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।


क्लिकमान्डु