विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड

काठमाडौं । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत

बजेट व्यवस्थापनलाई विस्तारै सिस्टममा ल्याउँदैछौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको बजेट व्यवस्थापनलाई विस्तारै सिस्टममा ल्याउन लागेको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान

कोरोनाविरुद्धको ४० लाख डोज खोप विसर्जन गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी बलले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक

अष्ट्रेलियाको भिसा रद्द गरी च्याउ खेतीबाट २७ लाखसम्म कमाउँछन वीरबहादुर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्। अठार महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ

मुग्लिन-पोखरा १९.५ किलोमिटर सडक कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो। सडक योजना पूर्वी खण्डका इञ्जिनियर

हल्दीबारी गाउँपालिकामा २५ सय बिघामा तोरी खेती

झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर

कृषिमा पर्याप्त लगानी नहुँदा फड्को मार्न सकिएनः मन्त्री भुसाल

सर्लाही । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा राज्यले पर्याप्त लगानी लगाउन नसक्दा प्रतिफल नआएको बताएका छन् । शुक्रबार आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि

२७ हजारभन्दा बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

जाजरकोट । रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१

डा. भट्टराईले भने : रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जास्पद

काठमाडौं। रुस -युक्रेन युद्धमा मारिएका नेपालीको शब स्वदेशमा ल्याउन नसक्नु मुलुककै लागि लज्जास्पद बिषय भएको पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । डा. भट्टराई