गण्डकीका ३३ पालिकासँग सामाजिक सुरक्षा कोषको समझौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले गण्डकी प्रदेशका ४२ स्थानीय तहहरूसँग छलफल गरेको छ । गण्डकी प्रदेशका ५ जिल्ला ४२ स्थानीय तहहरुसँग कोषले दुई दिने कार्यशाला गरेको हो । श्रम, रोजगार

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १७ करोड रुपैयाँले घट्यो

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य कमी आएको छ । गत वर्ष पुस मसान्तसम्म ३७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको इन्स्योरेन्सले यस वर्ष १० करोड २ लाख रुपैयाँ

कामना सेवा विकास बैंकको नाफा २५ करोड माथि

काठमाडौं । कामना सेवा विकास बैंकले यस वर्ष नाफा बढाएको छ । बैंकले दोस्रो त्रैमासमा कुल २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५ करोडभन्दा धेरैले घट्यो

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा यस वर्ष संकुचन आएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्म वित्तीय विवरणमा बैंकको कुल नाफा ३७ करोड १० लाख रुपैयाँ पुगेको हो ।

ज्योति विकास बैंकको नाफा १० करोड, एनपीएल १ प्रतिशतले वृद्धि

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १० करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ३ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकले

डेढ करोडले बढ्यो आईसीएफसी फाइनान्सको नाफा, एनपीएलमा सुधार

काठमाडौं । आईसीएफसी फाइनान्सको नाफामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म फाइनान्सले कुल ५ करोड ३२ लाख रुपैयाँको नाफा कमाएको हो । अघिल्लो वर्ष

डेरी एसोसिएसनले रजत जयन्ती मनाउँदै

काठमाडौं । नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती तथा वार्षिक साधारणसभा गर्दैछ । काठमाडौंको लैनचौरस्थित मल्ल होटेलमा कृषि तथा पशुपन्छी सचिव रेवतीरमण पौडेलको प्रमुख आतिथ्यमा रजत जयन्ती मनाउन लागिएको एशोसिएसनका

६ महिनामै तीन लाख युवा विदेशिए

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान

विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड ५१ लाख

काठमाडौं । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत

बजेट व्यवस्थापनलाई विस्तारै सिस्टममा ल्याउँदैछौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको बजेट व्यवस्थापनलाई विस्तारै सिस्टममा ल्याउन लागेको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान