पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमण, ३ संस्थाले

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा रहेको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवदेनका अनुसार जसमध्ये भोगाधिकार

जापान निर्यात हुन थाल्यो नेपाली घीउ

काठमाडौं । कोशी प्रदेशबाट पहिलो पटक नेपाली घीउ जापान निर्यात हुन थालेको छ । विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्राइभेट लिमिटेडले उत्पादन गरेको परम ब्राण्डको घीउ जापानमा निर्यात हुन

प्रचण्डलाई देउवाले भने- कान्तिपुरले सबैभन्दा बढी मेरो आलोचना गरेको छ

‘स्थापनादेखि नै कान्तिपुरबाट सबैभन्दा धेरै मैले गाली खाएको छु। तर मेरो पार्टीको कुरा छ, त्यो ठीक वा गलत के थियो आफ्नो ठाउँमा जवाफ दिउँला। तर मेरा बारेमा के लेखियो भन्ने

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगीमा सहभागीमाथि कारबाहीको माग गर्दै कांग्रेसले प्रदर्शन गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न

बालेनले धुलो थुपारिदिएपछि मन्त्रीले भने: न्युरोडको सडकमा भइरहेको तोडफोड कानुनसम्मत छैन

काठमाडौं । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोडमा अहिले तोडफोड भइरहेको र त्यो कानुनसम्मत नभएको बताएका छन् । शनिबार काठमाडौं महानगरका मेयर बालेन शाहले सडक

भेप आयात र तस्करीको मारमा नेपाली चुरोट उद्योग, राजस्व समेत गुम्यो

काठमाडौं । विद्युतीय चुरोट (भेप)को बढ्दो आयात र तस्करी भएर आएको चुरोटको मारमा नेपाली चुरोट परेको छ । उद्योगीको अर्बौं लगानी संकटतर्फ धकेलिँदा सरकारले अर्बौं राजस्व पनि गुमाएको छ ।

कोरोला नाका हुँदै सामान ल्याउँदा नेपालतर्फ जाँचपास गराउन १३ किमी तल झर्नुपर्ने बाध्यता

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको

महालेखापरीक्षकको ६१ औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

काठमाडौं । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ । महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुहुने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार

संसद्‍मा विरोध हुँदा कार्यभार पूरा गर्न कठिन : जनार्दन शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदको गतिरोध अन्त्य हुन नसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताएका छन् । संघीय संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले