काठमाडौं उपत्यकाको तापक्रम बढ्दो, कस्तो रहला मौसम?

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली

देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बुढानीलकण्ठ पुगेका हुन् । संसद्‍मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

त्रिशूली (नुवाकोट) । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र

संसदीय छानबिन समितिको टीओआर सहमति नजिक, शीर्ष नेताले टुंग्याउने

काठमाडौं । सहकारी ठगीको विषयमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)लाई अन्तिम रुप दिने तयारी भएको छ । कार्यदलका संयोजक कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलमा

सहकारी पीडितको माग : प्रधानमन्त्री प्रचण्डमाथि पनि छानबिन गर्नुपर्छ

पोखरा । सरकारले समस्या समाधानका निम्ति पहल नगरेको भन्दै कास्कीका सहकारी पीडित बचतकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन्। सहकारी पीडितले आइतबार दिउँसो सडकमा विरोध प्रर्दशनसँगै कोणसभा गर्न लागेका हुन्। आइतबार

सार्वजनिक ऋणतर्फ २४ खर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब

श्रोत बिहीन आयोजनालाई पहिलो प्राथमिकतामा राख्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघले आगामी आर्थिक बर्षको बजेटमा श्रोत विहिन आयोजनालाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले विगतमा स्रोत सुनिश्चिता गरेर अघि

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द

धुलिखेल । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

चीनसँग जोडिएका ७ जिल्लाको १४ व्यापारिक नाका ५ बर्षपछि सञ्चालनमा आउँदै

शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभा जिल्लासँग सीमा जोडिएका नाका खुल्ने छन् । काठमाडौं । सरकारको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका शनिबारदेखि

फास्ट ट्रयाकको धेद्रे जोडी सुरुङमा ‘ब्रेक थ्रु’

काठमाडौं । काठमाडौं -तराई-मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो ।