थाम्बुचेत -काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम सम्पन्न
रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन तथा टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ । उत्तरी रसुवाको साङ्जेन