नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्को हो । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत

बुढानीलकण्ठका मेयर सहित ३ वडा अध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई कैद सजायको आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले मेयर अधिकारीलाई १ महिना कैद सजाय सुनाएको हो । अदालतले

बजेट व्यवस्था नै नगरी १३ वटा सभाहल बनाइदैँ, निर्माणाधीन सभाहलको दायित्व ५ अर्ब नाघ्यो

काठमाडौं । बजेटको व्यवस्था नै नगरी १३ वटा सभाहल निर्माण प्रक्रिया अगाडि बढाएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । बजेट व्यवस्था नगरी अगाडि बढाएका यस्ता सभाहलको दायित्व नै ५ अर्ब

स्वीकृत वेगर १९३ स्थानीय तहबाट १८ करोडको सफ्टवेयर खरिद, अधिकांश प्रयोगविहीन

काठमाडौं । स्थानीय तहले कानुनको धज्जी उडाउँदै आफू खुशी कार्यालय प्रयोजनका लागि सफ्टवेयर खरिद गरेको पाइएको छ। गत वर्ष १९३ स्थानीय तहले सूचना प्रविधि विभागबाट स्वीकृत बेगर १८ करोड ६०

स्मार्ट सिटीको प्रतिवेदन बनाउँदै सकियो सवा १६ करोड, अझै लागत बढ्ने

काठमाडौं । स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन तयारी पार्दा नै १६ करोड २६ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ६१ औ प्रतिवेदनले १६ करोड २६ लाख ५३

७७ अपार्टमेन्टले लिए निर्माण स्वीकृति, बनिसकेका ३८ अपार्टमेन्टले लिएनन् निर्माण सम्पन्न

काठमाडौं । गत आर्थिक वर्षसम्म देशभर ७७ अपार्टमेन्टले निर्माणका लागि स्वीकृति लिएका छन् । शहरी विकास तथा भवन निर्माण विभागले २०८० आषाढ मसान्तसम्म ७७ अपार्टमेन्टको ७ हजार १०२ आवास एकाइ

बाहिरी चक्रपथको अध्ययन मै सकियो १५ करोड, २२ वर्षदेखि अध्ययन जारी

काठमाडौं । विगत २२ वर्षदेखि बाहिरी चक्रपथ निर्माणको अध्ययन जारी छ । २२ वर्षको अवधिमा यसको सम्भाव्यता अध्ययन मात्रै भएको छ । हालसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको बाहिरी चक्रपथ

स्थानीय तहले लिन्छन् पोशाक, चाडपर्व र मोबाइल खर्च: महालेखाले उठायो प्रश्न

काठमाडौं । स्थानीय तहले नियम विपरित मनपरी खर्च गर्दै गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औं प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ७ स्थानीय तहले कानुन विपरित

सरकारलाई ४४४ वटा सहकारी संस्थाबाट करिब ७२ करोड रुपैयाँ असुल्न महालेखापरीक्षकको निर्देशन

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सरकारलाई ४४४ वटा सहकारी संस्थाबाट ७१ करोड ७८ लाख ९१ हजार असुल्न निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयले ६१ औं प्रतिवेदन मार्फत उक्त निर्देशन दिएको हो

राजस्वभन्दा सामाजिक सुरक्षा भत्ताको वृद्धिदर अत्यधिक

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि गत आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ३७ करोड २ लाख वितरण गरेको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन अनुसार गत