सार्वजनिक यातायात व्यवसायीले प्रति सवारी २ लाखसम्म थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायात व्यवसायीलाई राहत दिने भएको छ । कोरोना महामारीबाट प्रभावित यातायात व्यवसायीलाई राहत दिने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले शुक्रबार साँझ मौद्रिक नीति

१ करोडसम्मको उद्यम कर्जामा आधार दरमा २% मात्रै प्रिमियम थप्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था लागु

पर्यटन व्यवसायीलाई राष्ट्र बैंकले दियो राहत, ब्याजमा हर्जना र प्यानल नलाग्ने

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामा आबद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै

ऋणी लगातार ३ वर्ष घाटामा गएमात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ । ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न राष्ट्र बैंकले

सेयर कर्जा एउटा बैंकबाट ४ करोड सबै गरेर १२ करोडभन्दा बढी लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी

मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९%मा सीमित गरिने

काठमाडौं । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

चीनमा ७७ करोड ७० लाखलाई लगाइयो कोरोनाको खोप

एजेन्सी । चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको संख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको

इलेक्ट्रोल बण्ड जारी गरेर भाजपाले उठायो ४० अर्ब चन्दा

एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले झण्डै ४० अर्ब नेपाली रुपैयाँ बराबरको चन्दा उठाएको पाइएको छ । सो पार्टीले भारतीय निर्वाचन आयोगमा बुझाएको आव २०१९-२० को विवरणमा इलेक्टोरल

इलेक्ट्रोरल बण्ड जारी गरेर भारतीय जनता पार्टीले उठायो ४० अर्ब चन्दा

एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले झण्डै ४० अर्ब नेपाली रुपैयाँ बराबरको चन्दा उठाएको पाइएको छ । सो पार्टीले भारतीय निर्वाचन आयोगमा बुझाएको आव २०१९– २० को विवरणमा

धान रोपाईं घट्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा धान रोपाईं घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्षमा १ प्रतिशतले घटेको हो । देशभर गत वर्ष १३ लाख ७१ हजार