सेजनको अध्यक्षमा जनार्दन बराल निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी

तत्कालै कर्मचारी आन्दोलन टुङ्ग्याएर वायु सेवा निगम सुधार गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले वायु सेवा निगम निगमलाई तत्कालै कर्मचारी आन्दोल टुङ्ग्याएर निगम सुधारका लागि समिति गठन गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले नेपाल वायु सेवा निगमको

बेनी-जोमसोम सडक क्षेत्रका संरचनाको क्षतिपूर्ति वितरण शुरू

काठमाडाैं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण शुरू गरिएको छ ।        बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने

ट्वीटरमा सुपर फलो सुविधा, पैसा कमाउन पाइने

ट्वीटरले पछिल्लो केही समयमा विभिन्न सुविधाहरु थप्दै र नयाँ नयाँ परिवर्तनको प्रयोग गर्दैआएको छ । ट्वीटर स्पेश, मोनिटाइजेसन, फन्ट परिवर्तन, ट्वीटर फ्लीटजस्ता प्रयोग गरिसकेको छ । यसका साथै ट्वीटरले विश्वभरका

प्राथमिकताप्राप्त वस्तुको निर्यात अपेक्षाअनुसार बढ्न सकेन, गत वर्ष साढे ३७ अर्बको मात्रै

काठमाडौं । सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायत ९ वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति (एनटीआइएस) सन् २०१६ बनाए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन सकेको छैन । उद्योग,

उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगको स्थापना सरकारको प्राथमिकताः अर्थमन्त्री

काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले गरेको भर्चुअल बैठकमा उनले यस्तो

व्यावसायिक निरन्तरता कर्जामा आकर्षण न्यून हुँदा योजना नै कोल्याप्स हुँदै

काठमाडौं । व्यावसायिकनिरन्तरता कर्जामा आकषर्ण न्यून देखिएको छ । २ वर्षका लागि गत वर्षको मंसिरबाट उक्त कर्जा योजना शुरु भएको हो । सरकार र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको ‘व्यावसायिक

एक महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन साढे १६ अर्ब, नेपाल लाइफ पहिलो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुले साढे १६ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साउन महिनामै प्रथम र

पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्बको व्यवसाय, सबैभन्दा अघि शिखर इन्स्योरेन्स

काठमाडौं । चालु आर्थिक पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले साउन मसान्तसम्म अग्नी,

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा पनि, एक वर्षभित्र आइपीओ जारी गर्ने

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको