गरिबको ढाड सेकेर लघुवित्तले कमाए अस्वाभाविक नाफा, नाडेपको

काठमाडौं । गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरुको खुद नाफा अस्वाभिकरुपमामा बढेको छ । कोष लागत घट्दा पनि स्पेडमा चलाखी गर्दा लघुवित्त वित्त संस्थाले खुद नाफा बढाएका हुन् । हाल ७०

सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौं । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली

उपत्यकामा अब स्मार्ट लकडाउन, व्यापार व्यवसाय गर्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा अब स्मार्ट लकडाउन लागू हुने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै अब स्मार्ट लकडाउन लागू हुने जानकारी दिएको छ ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पु¥याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । भूकम्पबाट अति प्रभावित

सरकारी कार्यालयको वेबसाइट निर्माण व्यवस्थापन सम्बन्धी निर्देशिका जारी

काठमाडौं । सरकारले ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले दफा ४५ ले

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन

सेजन अध्यक्षका कुन उम्मेद्वारका एजेण्डा के ?

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा छलफल भएको होे । सेजनको यहीे

अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको अन्तिम तयारी

चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे

हवाई यात्रुले अब फेससिल्ड लगाउनु नपर्ने

काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि हवाई यात्रुका लागि अनिवार्य गरिएको फेससिल्ड अब लगाउनु नपर्ने भएको छ । नेपाल वायुसेवा सञ्चालकले मंगलबार एक सूचना जारी गर्दै फिससिल्ड प्रयोगमा