तीन महिनापछि प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता, कस्ले

काठमाडौं । प्रधानमन्त्री भएको तीन महिनापछि शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका छन् । अदालतको फैसलापछि शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रीपरिषद्लाई पूर्णता

जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने, ८ करोड लगानी

काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुडदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।

चीन र भारतमा चरम ऊर्जा संकट, के होला अर्थतन्त्र ?

एजेन्सी । नेपालका २ छिमेकी देश चीन र भारतमा चरम ऊर्जा संकट देखा परेको छ । पछिल्ला दिनमा कोइलाका आधारित ऊर्जा उतपादन केन्द्रहरुमा कोइलाको अभाव भएपछि ऊर्जा संकट गहिरिएको हो

प्राधिकरणको प्रणालीमा ह्वात्तै बढ्यो बिजुलीको माग, पिक आवरमा १७२६ मेगावाट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक्कासी बिजुलीको माग बढेको छ । सामान्यता १ हजार ४५० मेगावाटको हाराहारीमा रहने बिजुलीको माग पछिल्लो दिनमा ह्वात्तै बढेको छ । कोरोनाको कहरपछि उद्योग

हरित जलवायु कोषद्वारा ६ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत

काठमाडौं । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको

इच्छाराज तामाङबारे प्रेम सुवालले उठाए संसदमा प्रश्न

काठमाडौं । ठगी प्रकरणमा विवादमा मुछिएपछि पक्राउ परेका इच्छाराज तामाङका विषयमा सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रेम सुवालले इच्छाराज तामाङका विषयमा प्रधानमन्त्रीले जवाफ

पिक समयमा नचलाउने सर्त राखी उद्योगलाई थप विद्युत् दिइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत्

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार २ सय रुपैयाँले

दशैंका लागि सरकारी कम्पनीले काठमाडौं भित्र्यायो ५३२ खसीबोका, भोलिबाट बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३२ वटा खसीबोका काठमाडौं भित्र्याएको छ । कम्पनीले दाङ र हेटौंडाबाट आज राति काठमाडौं ल्याइपुर्याएको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणि खनालले

‘भित्रि कारोबार’ गर्दा अमेरिकामा गुप्तालाई डेढ अर्ब जरिवाना र जेल, ढुंगानालाई के होला ?

काठमाडौं । एक सिमेन्ट कम्पनीको सेयरमा भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले हालैमात्र पदबाट बर्खास्त गर्यो । अर्थमन्त्रालयले गठन गरेको