स्वार्थ गासिने विषयमा सेयरधनीले साधारणसभामा मत दिन नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वार्थ गासिएको विषयमा सेयरधनीलाई साधारणसभाा भाग लिन तथा मतदान गर्न रोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै आफु र यस बैंकबाट इजाजतपत्रप्राप्त बंैक