इच्छाराज तामाङबारे प्रेम सुवालले उठाए संसदमा प्रश्न



काठमाडौं । ठगी प्रकरणमा विवादमा मुछिएपछि पक्राउ परेका इच्छाराज तामाङका विषयमा सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रेम सुवालले इच्छाराज तामाङका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले पूर्वसांसद समेत तामाङले साढे ७ अर्ब बचत ठगी गरेको भन्ने विषय सार्वजनिक भएको भन्दै जवाफ माग गरेका हुन् ।

शुक्रबार एमालेका सांसदको विरोधका बावजुद संसद सञ्चालन भइरहेको छ ।


क्लिकमान्डु