सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

डोटी । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा

अविरल वर्षाले धानबालीमा क्षति

दाङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान

महिला ट्याक्सी चालक तामाङसँग यात्रा, भन्छिन्ः ट्याक्सी चलाउँदा अरुले हौसला दिए

काठमाडौं । राजधानीका सडकमा दैनिक करिब ९ हजार बढी ट्याक्सी गुड्छन् । ती ट्याक्सीमा अधिकांश पुरुष नै चालक हुन्छन् । तर घटस्थापनको भोलिपल्ट अर्थात् असोज २२ गते शुक्रबार डिल्लीबजारदेखि झम्सिखेल

दक्षिण कोरिया जाने श्रमिकले ५ हजार डलरको बीमा गर्नुपर्ने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जाने श्रमिकले ५ हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया

मनसुन सक्रिय हुँदा देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं । मनसुन ढिलासम्म सक्रिय हुँदा देशको विभिन्न भागमा भारी वर्षा भएका कारण सडक र पुलहरु अवरुद्ध भएका छन् । दशैं सकेर आफ्नो काममा फर्किने धेरै जसो मानिसहरु बाटो अवरुद्ध

असोजमा मात्रै ५५ हजार जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाटमा कडाइ गरे पनि जग्गा खण्डीकरण रोकिएको छैन । देशभर मासिक ५५ हजार बढी जग्गाको कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले जग्गा खण्डीकरण

दशैंको माहोलले घरजग्गा कारोबार घट्यो, असोजमा ७ अर्ब राजश्व संकलन

काठमाडौं । उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गा दशैंको माहोलले घटेको छ । मासिकरुपमा नयाँ रेकर्ड कायम गर्दै आएको घरजग्गा कारोबार दशैंको माहोलले कारोबार घटेको हो । मासिक रुपमा ७०

सरकारले फूटवल खेलाडीलाई जनही ५ लाख दिने

काठमाडौं । सरकारले फूटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ । साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ

मुस्लिम समूदायलाई भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने भएको छ । सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मोहम्मद जयन्ती १४९६ को

चर्को घाटामा आयल निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

 काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै