कृषि बीमामा पशुपन्छी बीमाको अंश बढी, प्राविधिकको अभावमा

काठमाडौं । कृषि बीमाअन्तर्गत पशुपन्छी बीमाको हिस्सा बढी देखिएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार कृषि तथा पशुपन्छी बीमाअन्तर्गत पशुपन्छी बीमाको अंश ९२.८४ प्रतिशत रहेको छ । बीमा समितिको

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो

चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन

नगर विकास कोषले उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ बनाउने, प्रस्तावका लागि गर्यो आह्वान

काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाण्डौंमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने भएको छ । यसका लागि कोषले लगानीका लागि प्रस्ताव

३ करोड चक्की सिटामोल उत्पादन हुँदैछ: औषधि विभाग

काठमाडौं । कोरोना महामारीको संक्रमण दर उच्च भइरहेका बेलामा बजारमा यतिबेला सिटामोल अभाव भएका समाचार आइरहेका छन् । यता औषधि विभागले भने औषधि उत्पादनका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ रहेको

खाडी मुलुकमा भिजिट भिसामा जान रोक

काठमाडौं । सरकारले खाडी मुलुकहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । कोरोना महामारीको संक्रमण फैलिँदै गएको अवस्थामा खाडी राष्ट्र र मलेसियामा गइ बिचल्लीमा परेका गुनासा आइरहेका बेलामा सरकारले भिजिट

तारा एयरले इलाममा उडान शुरु गर्ने, ११ जनाको भाडा इलाम नगरपालिकाले व्यहोर्ने

 काठमाण्डौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता

प्रधानमन्त्रीको सम्बोधनः उद्योगको प्रबर्द्धनका लागि विशिष्टिकृत कोष स्थापना गरिने (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग क्षेत्रको प्रबर्द्धनका लागि छुट्टै विशिष्टिकृत कोष स्थापना गर्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले औद्योगिक र लगानी प्रबर्द्धनलाई सरकारको उच्च

डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट

काठमाडौं । डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउन नबिल बैंकले सहकार्य गर्ने

काठमाडौं । महिला उद्यमशीलता विकाशका लागी नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालबीच सहकार्य हुने भएको छ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच

गत वर्षभन्दा यो वर्ष आर्थिक वृद्धि धेरै हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि तीव्ररुपमा आर्थिक क्रियाकलाप भएको दाबी गरेका छन् । उनले वर्षको भन्दा आर्थिक वृद्धि बढी हुने अनुमान गरिएको समेत दाबी गरे