उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाटै जरिवाना तिर्न
काठमाडौं । अब ट्राफिक जरिवाना भुक्तानीका लागि बैंक धाउन नपर्ने भएको छ । ट्राफिक कार्यालयले सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम