एलआइसीको आइपीओ भर्न भारतमा डिम्याट खोल्ने बढे

एजेन्सी । कुनै कम्पनीको साधारण सेयर बिक्री गर्नु अघि सबैको चासो रहन्छ र व्यग्र प्रतिक्षा हुन्छ भन्ने ठान्नुस् त्यो कम्पनी आफैमा सफल छ । सफलताका पछाडि अनेकन संघर्ष पनि हुन्छ

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ सय रुपैयाँले बढेर ९३

प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृतिः दैनिक १ हजार बढीले सेवा लिँदै

काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एकहजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । भन्सार विभागबाट हुन लागेको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । विभागले आज एक सूचना जारी गर्दै कोभिड–१९ को तीव्र संक्रमण भएकाले परीक्षा स्थगित गरिएको जनाएको छ

व्यवसायी लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरकोलबिहीबार निधन भएको छ । राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो ।  उनी लामो समय साल्ट ट्रेडिङको अध्यक्ष थिए

चर्चित १० कार कम्पनीको कुल बजार पूँजीकरणभन्दा टेस्ला एक्लैको धेरै

एजेन्सी । संसारभर सवारी साधन बनाउने धेरै कम्पनी छन् । त्यसमा पनि नाम चलेका कम्पनी भने औला गन्न सकिने जति छन् । त्यसमा पनि विभिन्न १० वटा कम्पनी एकातिर र

अर्थतन्त्रमा समस्या: बढ्दैछ अनौपचारिक क्षेत्र, छैन राजनीतिक नेतृत्वलाई चासो

काठमाडौं । असार २९ गते जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुँदा जनतासँग खासै अपेक्षा थिएनन् । त्यसैले पनि अर्थतन्त्रका कैयौं सूचकांकहरु नकारात्मक हुँदा पनि अर्थमन्त्री शर्माको हुनुपर्ने जति आलोचना भएको छैन

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली (सूचना)

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठकले यस्तो निर्णय गरेको हो । साथै, चालक

कोहलपुर-सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न

बन्दीपुर केबलकार र ५ तारे होटलमा दुई अर्ब ६० करोड लगानी

बन्दीपुर । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले