७ महिनामा करीब साढे ११ खर्बको आयात, ८८

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले करिब साढे ११ खर्बको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ११ खर्ब ४७ अर्ब

वित्तीय अपराधमा संलग्न चिनियाँ नागरिक सहित ३७ जना पक्राउ

काठमाडौं । प्रहरीले बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसरले ३७ जनालाई सोमबार पक्राउ गरेको बताइएको छ । परिसरका एसएसपी सुदिप गिरीका अुनसार चिनियाँ नागरिक

अम्बानीको रिलायन्स जियोले समुन्द्रमा किन बिच्छ्याउँदैछ केबल ?

एजेन्सी । नेपालमा पनि बेला बेलामा दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि समुन्द्रसम्म केबल लाइन पुर्याउने बहस भइरहन्छ । र, यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले सो कामका लागि आवश्यक प्रक्रिया अगाडि

कृषिमन्त्री रायले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । असोज २२ गते पदभार सम्हालेका उनले १०० दिन पुगेको अवसरमा सम्पादन गरिएका मुख्य

शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षामन्त्रालय तयार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ८ सय रुपैयाँले बढेर ९७

राष्ट्र बैंकको नीतिले अर्थतन्त्र संकुचनमा पार्यो, व्यवसायी टाट पल्टिन सक्छन्

कोभिडपछि तंग्रिन थालेको अर्थतन्त्र पछिल्लो समय राष्ट्र बैंकको नियन्त्रणमुखी नीतिको चपेटामा परेको छ । कोभिडले पारेको असरबाट रिभाइभको चरणमा रहेका व्यवसायीहरुका लागि पुनरकर्जा र कर्जाको पुनरकतालिकीकरणले निकै सहयोग गरेको थियो

सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा गढवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले

राष्ट्र बैंकको कडाइपछि बैंकहरुले ऋण दिन छाडे, माग २ खर्बभन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कडाइसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । नेपाल राष्ट्र बैंकले माघ महिनादेखि नै ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद

सगरमाथाको पेरीफेरीमै १.०१२५ मिलियन टन लिथियमको भण्डार छः चीन

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ता एवं वैज्ञानिकहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आसपासको क्षेत्रका असाध्यै ठूलो मात्रामा लिथियमको भण्डार फेला पारेको दावी गरेका छन् । सगरमाथाको दक्षिण पीश्चम मोहडा नेपालतर्फ पर्छ भने