मेयरका उम्मेद्वार बालेनको घोषणापत्रः भ्रष्टाचार विरोधी ब्यूरोदेखि आइडिया

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेद्वारी घोषणा गरेका बालेन शाहले २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । शाहले आफ्नो कार्यकालमा भ्रष्टाचार न्यूनिकरणका लागि भ्रष्टाचार विरोधी ब्यूरोस्थापना

विद्युतीय सवारी साधनमा किन लाग्छ आगो, के छन् बच्ने उपायहरु ?

ऐजेन्सी । जलवायु परिवर्तन एवम् विश्वभर बढ्दो ऊर्जा संटकका कारण मानिसहरुले विकल्प खोजीरहेका छन् । इन्धनको मूल्यवृद्धिका कारण कमजोर अर्थतन्त्र भएका देशहरु अलिक बढी नै समस्यामा परेका छन् । ऊर्जा

पोखराको मेयरमा एमाले उम्मेद्वार दीपक पौडेल, अन्यमा को ?

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरमा मेयर पदका लागि दीपक पौडेललाई उठाउने भएको छ । साथै पोखरा महानगरको उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । एमालेले लतिलपुरका लागि मेयर पदमा

काठमाडौं महानगरमा एमालेका उम्मेद्वारः मेयरमा स्थापित, उपमेयरमा स्वतन्त्र उठ्ने भनेकी डंगोल

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर टुंगो लगाएको छ । एमालेले मेयर पदको उम्मेद्वारमा पूर्वमेयर केशव स्थापित रोजेको छ । स्थापित २०५४ सालमा काठमाडौं महानगरको मेयर

कोपोमिसमा आवद्ध नहुने सहकारीले कर चुक्ताको प्रमाणपत्र पाउँदैनन्ः रजिष्ट्रार पण्डित

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा आवद्ध नहुने सहकारीले कर चुक्ताको प्रमाणपत्र नपाउने बताएका छन् । आन्तरिक राजस्व विभागसँग समन्वय

९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?

नेपालीको प्रतिव्यक्ति आय, बैंक वित्तीय संस्थाले प्रवाह गरेको घरजग्गा कर्जा र देशको अर्थतन्त्रभन्दा पनि ठूलो परिणाममा डरलाग्दो गरी घरजग्गा करोबार हुँदा समेत सरकारी निकायले न अनुसन्धान गर्न सकेको छ, न

सर्वाेत्तम स्टील तथा जगदम्बा सिमेन्टद्वारा प्राविधिक कार्यक्रम समापन

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई

एमालेको घोषणापत्र, रेलदेखि मल कारखाना खोल्नेसम्म

काठमाडौं । नेकपा एमालेले ६ बुँदे संकल्प प्रस्ताव सहितको स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा उल्लेख भएको संकल्प प्रस्तावमा हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन्,

हिमाल आरोहणका लागि ८४४ जनाले लिए अनुमति, सगरमाथाका लागि मात्रै ३०२ जना

काठमाडौं । स्प्रिङ सिजनमा हिमाल आरोहणका लागि ८४४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १०४ वटा टीमका ६५८ जना पुरुष र १८६ जना महिला गरी कुल ८४४ जनाले

एमालेले सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारबाही गर्ने

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकाले)ले सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेलाई कारबाही गर्ने घोषणा गरेको छ । स्थानीय निर्वाचण घोषणापत्र जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानुनी