काठमाडौं महानगरको उप-मेयरमा डंगोलले गठबन्धनका श्रेष्ठलाई २३५५ मतले
काठमाडौं । काठमाडौं महानगरपालिकाको उप-मेयरमा एमाले तर्फकी उम्मेदजार सुनिता डंगोलको मत उल्लेख्य बढदै गएको छ । जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रतालाई कायम राखेकी छिन्