मोदीको लुम्बिनी भ्रमणले पर्यटक र लगानी दुबै बढ्छः
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भारतीय लगानी बढ्ने बताएका छन् । ‘पछिल्ला ३/४ वर्षमा भारतबाट ठूलो लगानी नेपाल आएको छैन,