बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा करिब ३

काठमाडौं । काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् । उनका निकटमक प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापित उनीभन्दा करिब ३ हजार मतले पछि छन् । बालेनले

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, जजिरा र नेपाल एयरलाइन्सले गरे अवतरण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । बुद्ध जयन्तीको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याइएको हो । जसमा पहिलो

बीमा अभिकर्ता कमिशन एक प्रतिशतले मात्रै बढ्यो, ७ कम्पनीको घट्यो

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १.५० प्रतिशतले मात्रै बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूबाट अभिकर्ताहरूले ११ अर्ब १४

बुध्द जयन्तीको अवसरमा मोदी आज नेपाल आउने, यस्तो छ कार्यतालिका

काठमाडौं । भारतीय प्रधानमन्त्री बुद्ध जयन्तीको अवसरमा आज पौने ११ बजे भैरहवा विमानस्थलमा आइपुग्नेछन् । उनी त्यहाँबाट लुम्बिनी पुग्नेछन् भने साढे ११ बजे भूमि पूजा गर्ने कार्यक्रम छ । उनले

भारतीय डलर अर्बपति अडानीले १३ खर्बमा अम्बुजा र एसीसी टेकओभर गर्ने

एजेन्सी । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको ग्रुपले अम्बुजा र एसीसी सिमेन्ट टेकओभर गर्ने भएको छ । र, यसका लागि १०.५ अर्ब डलर अर्थात् करिब १३ खर्ब नेपाली रुपैयाँका डिल

राति साढे ११ बजेसम्म बालेनलाई स्थापितभन्दा २२४१ बढी मत, कुन वडाबाट कति ?

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा आइतबार राति साढे ११ बजेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहलाई ४ हजार ६४६ मत प्राप्त भएको छ । उनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले जम्मा

भरतपुर महानगरपालिकामा रेणु दाहाल ३ मतले अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादीकी उम्मेद्वार रेणु दाहाल ३ मतले अगाडि लागेकी छन् । ८ हजार ८५ मत गणना गर्दा रेणुले २ हजार ९१८ मत ल्याएकी छन् । एमालेका

बालेनले ४ हजार २५९ मत ल्याए, केशवको २२३७ हुँदा सिर्जनाको २०१८

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट उठेका बालेन साहले ४ हजार २५९ मत ल्याएका छन् । काठमाडौं महानगरपालिकामा १ नम्बर वडाको मत गनेर सकिएको छ । १ नम्बरमा वडा अध्यक्ष एमालेले

बालेन स्थापितभन्दा १८३८ मतले अघि

काठमाडौं । काठमाडौंको मेयर पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह एमाले उम्मेदवार केशव स्थापितभन्दा १ हजार ८३८ मतले अघि देखिएका छन् । बालेनले अलिहेसम्म ३ हजार ८३४ मत

वीरगञ्ज महानगरपालिकामा सरावगीभन्दा गठबन्धनका सिहं १३६६ मतले अगाडि

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २ हजार २८२ मतसहित अग्रता कायम गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मात्रै मत पाएका