सेयर बजारको समस्या समाधान गर्न कांग्रेस महामन्त्री गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर गगन थापालाई भेटेर सेयर बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन् । थापाले गभर्नर महाप्रसाद अधिकारीलाई आफूले भेटेर

वित्तीय व्यवस्थापन एप्लिकेसन सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्थानीय सरकारको लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयर सुत्र नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । महालेखा नियन्त्रक सुमन अर्यालले उक्त वित्तीय व्यवस्थापन

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने आधार लघु, घरेलु तथा साना उद्योग: उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताए । “खोजौं नेपाली, रोजौं नेपाली” भन्ने

भारतमा हालसम्मकै ठूलो बैंक घोटला, बधावन ब्रदर्सविरुद्ध साढे ५ खर्ब अनियमिततामा मुद्दा दर्ता

काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा ठूलो बैंक घोटला सार्वजनिक भएको छ । त्यहाँको सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)ले दिवासा हाउजिङ फाइनान्स लिमिटेडका पूर्व प्रमोटर्स कपिल बधवान र धीरज बाधवान समेत

अरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार

काठमाडौं । सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाका रुपमा परिभाषित गरेको छ । गेम चेञ्जर भन्नुको अर्थ

पर्यटनमन्त्री आलेलाई मन्त्रीका रुपमा काम गर्न रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोेच्च अदालतमा रिट

राष्ट्र बैंक: ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएनन्

काठमाडौं । सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ । त्यस्तो प्रवृत्ति आमरूपमा विकास भएकाले तत्काल अन्त्य

वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको बताएका छन् । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग

‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन एनआरएनएलाई मेयर बालेन्द्र शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । मेयर शाहले हरेक देशको क्यालेन्डरमा

मोरङका उद्योगीद्वारा चरणबद्ध आन्दोलनको घोषणा, मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । मोरङका उद्योगी र मजदुरहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बिहीबार सडकमा प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् । अर्थमन्त्री