प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिको दाबी गर्न एमाले-माओवादी नेताहरु शितल

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहितका नेताहरु राष्ट्रपति कार्यालय शितल निवासतर्फ प्रस्थान गरेका छन् । केही बेरअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

भारतसंगको सीमा व्यवस्थापन नहुँदा अवैध कारोबार बढ्योः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष

५५ कम्पनीले बोलाए साधारणसभा, २१ वटाले हात खाली बनाउँदा कसको कति लाभांश ?

काठमाडौं । सञ्चालनमा रहेका विभिन्न ५५ वटा कम्पनीहरुले पुस महिनामा वार्षिक साधारणसभा बोलाएका छन् । ती कम्पनीहरुमध्ये ३४ वटाले लगानीकर्ताका लागि लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछन् भने २१ वटा कम्पनीहरुले

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपतिलाई खबर पठाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनको सहमति भएको छ । बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

सरकार गठनमा रवि लामिछाने सक्रिय

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध गराएको समय सकिँनै लाग्दा दलहरुले छलफललाई तिब्रता दिएका छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकार गठनका लागि

बालकोटमा माओवादीसहितका ४ दलको बैठक, रवि लामिछाने पनि सहभागी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास शुरु गरेका छन् । शक्ति बाँडफाँटका लागि आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

सत्तारुढ गठबन्धन जोगिने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास व्यक्त गरेका छन् । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि कांग्रेस नेतासमेत

घरेलु उपकरणबाट कपडा बुनेर आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाएका छन् । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उनले पनि निरन्तरता दिँदै आएका

पुसमा साधारण सभा बोलाएका १४ बैंकले कति दिँदैछन् लाभांश, कुनको बुक क्लोज कहिले ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १४ वटा बैंकले पुस महिना भित्र साधारण सभा बोलाएका छन् । सभा बोलाएका बैंकहरुले बुक क्लोजको मिति पनि तय गरेका छन । सभा बोलाएका