च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौं सिन्धुली महोत्सवको आज उद्घाटन

चुरोटको खोलमा कविता लेख्थेँ: केपी ओली

पोखरा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद

कोरोना जोखिम बढेको भन्दै विमानस्थलमा मास्क अनिवार्य

काठमाडौं । त्रिभुवन विमानस्थलमा परिसरमा मास्क अनिवार्य गरिएको छ । कोभिड-१९ को नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबारबाट अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क अनिवार्य गरिएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना महामारी फैलन

राहदानी विभागमा सेवाग्राहीहरुको भीड

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रवार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काडमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश

आयात प्रतिबन्धले ४६ प्रतिशतले घट्यो मोबाइल आयात, पाँच महिनामा साढे १२ अर्बको पैठारी

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै सरकारले आयात गरेको कडाइले मोबाइलफोनको पैठरी ४६ प्रतिशतले घटेको छ । सरकारले गत वैशाख १३ गते ६०० अमेरिकी डलरभन्दा महंगो

खेतीयोग्य जमिन पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ

सुधीर बस्नेतको ओरेण्टल सहकारी पीडितले बचत मागदाबी गर्ने अन्तिम दिन आज

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप

राहदानी विभागमा सेवाग्राहीहरुको भीड

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन