त्रिभुवन विमानस्थलको आगमन कक्षमा १० यात्रु क्षमताको नयाँ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आईएमएस ग्रुपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ