उद्योग वाणिज्य महासंघ निर्वाचन: वस्तुगत समूहको उपाध्यक्षमा ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । बुधबार भएको मतदानको जारी मतगणनामा वस्तुगत समूहतर्फको उपाध्यक्षको गणना सकिएको हो । एक पदका लागि