एफएनसीसीआई चुनावः एसोसिएटतर्फको मतगणना सकियो, संघई ६१३ मतसहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको लागि भएको मतदानमा एसोसिएटतर्फको मतगणना सकिएको छ । कुल मतगणना भइसक्दा रामचन्द्र संघईले ६१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन्

बजेटको पूर्वतयारीबारे विराटनगर महानगरद्वारा सुझाव संकलन

विराटनगर । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसँग पूर्वबजेटबारे सुझाव संकलन एवं छलफल सुरु गरेको छ । महानगरले सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्षका लागि

एफएनसीसीआई चुनावः १६ सय मत कसको कति मत?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १६ सय मतको गणना सकिएको छ । हालसम्म मत गन्दा रामचन्द्र संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् ।

एफएनसीसीआई चुनावः १५ सय मत गन्दा संघईभन्दा उमेश १८३ मतले पछाडि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १५ सय मतको गणना सकिएको छ । हालसम्म मत गन्दा रामचन्द्र संघईले ५७९ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् ।

एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्षको १४ सय मत गन्दा संघईकाे अग्रता कायमै, अन्जन र उमेशबीच कति मतान्तर ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १४ सय मतको गणना सकिएको छ । हालसम्म मत गन्दा राम चन्द्र संघईले ५२४ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन्

विवादपछि रोकिएको एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको मतगणना पुनः सुरू

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना पुनः सुरू भएको छ । मतपत्रमा दुई वटा संकेत लगाईएको विषयमा विवाद भएपछि मतगणना रोकिएको थियो । प्रमुख निर्वाचन अधिकृत

विवाद भएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदकाे मतगणना रोकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना रोकिएको छ । मतपत्रमा दुई वटा संकेत लगाईएको विषयमा विवाद भएपछि मतगणना रोकिएको हो । यसअघि १२ सय मतगणना भइसकेको

नेपाल उद्योग वाणिज्य महासंघको चुनावः वरिष्ठ उपाध्यक्षको १२ सय मत गन्दा संघई र अन्जनबीच ३५ मतको मतान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १२ सय मतको गणना सकिएको छ । हालसम्म मत गन्दा राम चन्द्र संघईले ४५२ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन्

नेपाल उद्योग वाणिज्य महासंघको चुनावः वरिष्ठ उपाध्यक्षको ११ सय मतगणना हुँदा कसको कति मत?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ११ सय मत गणना भएको छ । हालसम्म मत गन्दा राम चन्द्र संघईले ४३२ मत, उमेशलाल श्रेष्ठले ३०१ मत र

नेपाल उद्योग वाणिज्य महासंघको चुनावः गणना भयो १ हजार मत, संघईले ३९० मत ल्याउँदा अन्जन र उमेशको कति?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १ हजार मत गणना भएको छ । हालसम्म मत गन्दा राम चन्द्र संघईले ३९० मत, उमेशलाल श्रेष्ठले २६८ मत र