महालेखाको प्रतिवेदन: गत वर्षको बेरुजु १ खर्ब १९

काठमाडौं । गत वर्षको बेरुजु १ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँ रहेको महालेखाले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा करिब सवा

महासंघको चुनावलाई थप फोहोर नबनाउन अन्जनलाई समर्थन गरें: उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गरेका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन आफू दोस्रो चरणमा नजाने निर्णयमा पुगेको बताएका छन् ।

महाकाली सिँचाइ नहर: परीक्षण भयो पानी आएन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो ।

एफएनसीसीआई चुनाव: वरिष्ठ उपाध्यक्षमा सहमति खोज्ने प्रयास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयासले दोस्रो चरणको निर्वाचन पछि धकेलिएको छ । वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच सहमति खोज्ने प्रयासमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु नै

काठमाडौं महानगर प्रमुख बालेनको चुनौती: सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टेटस लेख्दै प्रमुख शाहले सिंहदरबार या राजधानी

महासंघ उपाध्यक्षमा संघई प्यानलबाट दुई र उमेशलाल प्यानलबाट एक जना विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा संघई समूहबाट उपाध्यक्ष निर्वाचित भएका

एफएनसीसीआई चुनावः वस्तुगततर्फ पछि परे संघई, अन्जन र उमेश कति कति पाए मत?

काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यष वस्तुगततर्फको मतगणना सकिँदा रामचन्द्र संघई पछि परेका छन् । कुल १२३ मत गणना सकिँदा संघईले १२ मत प्राप्त गरेका छन् ।

एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्ष वस्तुगततर्फको मतगणना सुरू

काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यष वस्तुगततर्फको मतगणना सुरू भएको छ । एसोसिएट र जिल्ला नगरको मतगणना सकिएपश्चात वस्तुगततर्फको मतगणना सुरु भएको हो । एसोसिएटतर्फ कुल मतगणना

एफएनसीसीआई चुनावः जिल्ला/नगरमा अन्जन र संघईबीच ८ मतको अन्तर, उमेशले पाए २८ मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि जिल्ला/नगरतर्फको गणना सकिँदा अन्जन श्रेष्ठले सबैभन्दा बढी मत ल्याएका छन् । जिल्ला/नगरमा अन्जनले ४७ रामचन्द्रले ३९ र उमेशले २८

एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्ष पदको जिल्ला/नगर मतगणना सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि जिल्ला/नगरको मतगणना सुरु भएको छ । एसोसिएटतर्फको मतगणना सकिएपश्चात जिल्ला/नगरको मतगणना सुरु भएको हो । एसोसिएटतर्फको कुल मतगणना हुँदा