एफएनसीसीआई चुनावः १६ सय मत कसको कति मत?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १६ सय मतको गणना सकिएको छ ।

हालसम्म मत गन्दा रामचन्द्र संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४१५ मत प्राप्त गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइरहेको छ ।


क्लिकमान्डु