६ महिनामा करिब सात खर्ब व्यापारघाटा, अमेरिकासँगको व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स पठाउनेको खातामा २५० रुपैयाँ थपिदिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सन् २०२४ को जनवरी महिनामा रेमिट्यान्स पठाउने ग्राहकको खातामा रकम थप गरिदिने भएकोछ । देश भित्रिने रेमिट्यान्स बढोस् भन्ने उदेश्यले विदेशबाट पैसा पठाउँदा ग्राहकको खातामा

पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति बैठक सम्पन्न

काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रणको लागी व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक पुस २७ देखि २८ गते काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास

अन्तत: गले कुलमान- २२ दिनपछि उद्योगमा बिजुली जोड्ने निर्णय

काठमाडौं । सरकारको निर्णयपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोड्ने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै

मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घट्यो, सवा १ अर्बको कारोबार

काठमाडौं । बजारमा सिमेन्टको मागमा कमी आउँदा भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १४ प्रतिशतले घटेको हो । सन्

मंगलम् ब्रान्डको पाइप बेच्ने कम्पनीको व्यापार १३ प्रतिशतले घट्यो

काठमाडौं । मंगलम् ब्रान्डको पाइप बेच्ने मंगलम इन्डष्ट्रिज प्रालिको व्यापार १३ प्रतितशले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १२.६७ प्रतिशतले घटेको हो । कम्पनीले

साढे ७९ करोडमा तयार भयो सरोवर एग्रो उद्योग, सञ्चालन गर्न १ अर्ब १० करोड ऋण लिँदै

काठमाडौं । धान प्रशोधनका लागि रुपन्देहीमा साढे ७९ करोड लगानीमा सरोवर एग्रो इन्डष्ट्रिज निर्माण भएको छ । दैनिक १२ घण्टामा ४० हजार ६४० मेट्रिक टन धान प्रशोधन गर्ने गरी नयाँ

एक अर्ब लगानीमा बूढानीलकण्ठमा बनिरहेको आकृति कोलोनीको काम जुनसम्ममा सकिने

काठमाडौं । बूढानीलकण्ठको हेपाली हाइटमा एक अर्ब लगानीमा आकृति कोलोनी बनिरहेको छ । सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले बूढानीलण्ठमा १ अर्ब ६ करोड ७८ लाख रुपैयाँमा आकृति कोलोनी निर्माण

किस्ट मेडिकल कलेजले एकै वर्ष गर्‍यो ७९ करोडको व्यापार

काठमाडौं । किस्ट मेडिकल कलेजले एकै वर्ष करिब ७९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७८ करोड ९० लाख (अपरिष्कृत)को व्यापार गरेको हो । मेडिकल कलेजले सन्

रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर