नेपाल-भारत आर्थिक साझेदारी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल-भारत आर्थिक साझेदारी सम्मेलन भैरहवामा सम्पन्न भएको छ । भारतको नयाँदिल्लीस्थित पिएचडी चेम्वर अफ कमर्सको भारत नेपाल च्याप्टरले विभिन्न संस्थाहरुको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको थियो । सम्मेलनलाई

बिश्व बजारमा एलजी टीभीको हिस्सा ३५ प्रतिशत, नेपालमा एआई प्रविधिमा सेवा दिँदै

काठमाडौं । बिश्व टीभी बजारमा एलजीको हिस्सा ३५ प्रतिशत रहेको छ । बजारमा अग्रणी हिस्सा कायम गर्न सफल एलजीको ओएइडी टीभी घरेलू मनोरञ्जनको सबैभन्दा बढी विश्वसनीय साधन बनिरहेको र यसको

डियो स्कुटर बेच्ने ज्योति ग्रुपको स्याकर ट्रेडिङको व्यापारमा उच्च गिरावट, ९ अर्बको व्यापार

एजेन्सी । ज्योति ग्रुपको स्वामित्वमा रहेको स्याकर ट्रेडिङ प्रालिको व्यापारमा उच्च गिरावट आएको छ । सन् २०२२ को तुलनामा कम्पनीको व्यापार सन् २०२३ मा ३६.७१ प्रतिशतले कमी आएको हो ।

मोनोरेलका लागि नेपाल र दक्षिण कोरियाबीच ६ वटा सम्झौता

काठमाडौं । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच

माघमा पनि आयात-निर्यात दुबै घट्यो, राजस्व भने बढ्यो

काठमाडौं । बजारमा मागमा आएको कमी तथा चोरी पैठारी बढेको कारण वैधानिक आयात घटेको छ । तर सरकारका कर सुधरका कारण भन्सार राजस्व भने बढेकाे छ। भन्सार विभागको प्रारम्भिक तथ्यांकअनुसार

कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)

काठमाडौं । आक्रामक बजार विस्तारमा लागिरहेका तत्कालीन वायुसेवा नेकोन र कस्मिकबीचमा सन् १९९६ मा प्रतिस्पर्धा चलिरहेको थियो । त्यतिबेला आन्तरिक उडानमा सेवा दिने गरी बुध्द एयर दर्ता भयो । सन्

नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैधरुपमा सञ्चालन

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा करिब

चावहिलमा जुत्ता चप्पल मेला: ३ हजार बढी डिजाइन, ५० प्रतिशतसम्म छुट

काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरे । मेला यहि माघ १८ बाटसुरु भइ

४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने, निर्माण अवधि ५ वर्ष

काठमाडौं । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर ४ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ४ मा ४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने भएको छ

सिरियामा इरानी सुरक्षाबलमाथि इजरायलको आक्रमण: मध्यपूर्वमा बढ्दो तनाबले विश्व व्यापारमा समस्या थपिँदो

एजेन्सी । सिरियाको राजधानीमा भएको हवाई हमलामा इरानी सुरक्षा बलका पाँच वरिष्ठ सदस्यहरुको ज्यान गएको छ । इरानका राष्ट्रपति इब्राहिम रईसीले यो घटनामा आफूहरुले जवाफ दिने चेतावनी दिएका छन् ।