शाओमी रेडमी नोट ५ ए प्राइम बजारमा आउँदै

काठमाडौं। शाओमीले नेपाली बजारमा रेडमी नोट ५ ए प्राइम ल्याउने तयारी गरेको छ । नेपालका लागि शाओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सले १६ मेगापिक्सेलको सेल्फी क्यामरा भएको नयाँ स्मार्टफोन बजारमा ल्याउन

ओपो एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुने

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ  कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो

टेलिकमको डाटा चलाउनुस्, माघ महिनासम्म छुटैछुट लिनुस्

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो ।

टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका

दूरसंचार पूर्वाधार बनाउने कम्पनी खोज्न थाल्यो प्राधिकरण

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार पूर्वाधार निर्माण गर्नको लागि कम्पनीहरुसँग प्रस्ताव आव्हान गरेको छ । प्राधिकरणले नेपालमा दूरसंचार पूर्वाधार सेवा संचालनगर्ने गरि इच्छुक कम्पनीहरुसँग प्रस्ताव आव्हान गरेको हो ।

दुरसंचार प्राधिकरणका अध्यक्षको कार्यकाल सकिदै, नयाँ अध्यक्ष खोज्ने गृहकार्य

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष छनौटको लागि समिति गठन गर्ने प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट सूचना तथा संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष छनौट गर्नको

साइबर आक्रमणबाट बच्न सूचना प्रविधिमा लगानी गर्न आग्रह

काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु

चीनका धेरैजनामा साइबर आक्रमणबारे अज्ञानता

तियानजीङ  । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै

ट्वीटरको नयाँ सेफ्टी क्यालेन्डर, घृणा फैलाउने सामाग्रीमा रोक

काठमाडौं । आफ्नो प्लेटफर्मको सुरक्षाका लागि ट्वीटरले नयाँ सेफ्टी क्यालेन्डर जारी गरेको छ । यो क्यालेन्डरले घृणा फैलाउने खालका सामाग्रीहरु, दूरुपयोग हुने खालका नियमहरु र त्यसबाट हुने भविष्यका परिवर्तनलाई वर्णन

सामसङको ईयरफोन नक्कली र सक्कली कसरी छुट्याउने ? यी ४ तरिका अपनाउनुस्

काठमाडौं । सामसङको सक्कली ईयरफोन लगभग ६ सय ५० रुपैयाँमा पाईन्छ । त्यहि ईयरफोन १ सय ५० वा २ सय रुपैयाँमा पनि पाइरहेको हुन्छ । पैसा बचाउने लोभमा कतै नक्कली