माघ १९ देखि लोकस प्रदर्शनी स्मार्ट सिटी मूख्य

काठमाडौं । माघ १९ गतेदेखि लोकस प्रदर्शनी, २०१८ आयोजना हुने भएको छ । १५औं लोकस प्रदर्शनी ‘स्मार्ट सिटीः सूचना, संचार तथा प्रविधि’ भन्ने मूल नाराका साथ संचालन हुँदैछ । ३

क्लासिकटेकको ‘सित्तैमा’ अफर, इन्टरनेट जोड्न खर्च नचाहिने

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले फाइवर इन्टरनेट जडानमा कुनै खर्च नलाग्ने घोषणा गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै इन्टरनेटको वार्षिक ग्राहक बन्दा जडानमा लाग्ने केबल,

ओपोले क्वालकमसँग मिलेर फाइभजी प्रविधि विकास गर्ने

पेइजिङ । मोबाइल ब्राण्ड ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीज्संग सहकार्यको घोषणा गरेको छ । फाइभजी यूगमा मोबाइल प्रविधिमा नवप्रबर्तनको अन्वेषणका लागि यो

क्यामोन आइ ब्राण्डका नयाँ मोबाइल बजारमा

काठमाडौं । ट्रान्सन नेपालले हालसालै क्यामोन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । ट्रान्सन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल

सामसंग ग्यालेक्सी एस नाइन सार्वजनिक हुँदै, यस्ता छन फीचर

काठमाडौं । सामसंगले आगामी फ्रेब्रुअरीमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फेब्रुअरी २५ तारिखमा मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर बार्सिलोनामा अनप्याक्ड इभेन्ट आयोजना गर्ने भएको छ

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको

प्रविधिको कुम्भमेला ‘क्यान इन्फोटेक २०१८’ शुरु

काठमाडौँ । क्यान महासंघको आयोजनामा सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । यही माघ १६ गतेसम्म संचालन हुने सो मेलामा २

डिजिटल रूपान्तरणको सुरक्षा: इन्टरनेटमा पहुँचदेखि गभर्नेन्ससम्म

नयाँ दिल्ली । विश्व आर्थिक मञ्चले हरेक वर्ष प्रकाशित गर्ने ‘वैश्विक चिन्ता प्रतिवेदन’ले विश्वभरिका विशेषज्ञ र नीतिनिर्माताको विचारलाई प्रभावित पार्दछ । यसवर्ष वैश्विक चिन्ताको सूचीमा साइबर सुरक्षा उच्च स्थानमा रहेको

संचार र दूरसंचार क्षेत्रका नयाँ ऐन नियम बनाउँदै मन्त्रालय

काठमाडौं । सूचना तथा संचार मन्त्रालयले संचार तथा दूर संचारसँग सम्बन्धित विभिन्न ऐन नियमहरु प्रतिस्थापन गर्दै नयाँ बनाउने प्रकृया शुरु गरेको छ । मन्त्रालयले संचार तथा दूरसंचारको क्षेत्रका अधिकांश नियम

क्यान इन्फोटेकमा नेपाली सफ्टवेयरहरुको प्रबर्द्धन गरार्इने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको क्यान इन्फोटेकको तयारी पुरा भएको आयोजक क्यान महासंघले जनाएको छ । क्यान महासंघले आइतवार पत्रकार सम्मेलन गरि क्यान इन्फोटेक २०१८ मा विभिन्न नयाँ