सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गरेको छ । ८ हजार भन्दा बढी ग्राहकमा गरिएको एक सर्भेमा ब्राण्ड प्रति सर्वाधिक सन्तुष्ट

साइबर ठगीको निशानामा अर्बपतिहरु, छिमेकी भारत कसरी बन्दैछ साइबर अपराधको केन्द्र ?

एजेन्सी । भारतमा साइबर ठगी आम रुपमा चल्दैआएको छ । तर एक अर्बपति व्यापारी नै ठगिएको घटना भने नयाँ हो । ओसवाल समूहका प्रमुखबाट साइबर अपराधको माध्यमबाट करिब ७ करोड

बाढी पहिरोको असर: टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार

विपद्को घडीमा एनसेलको साथः बाढी पहिरो प्रभावित क्षेत्रमा निःशुल्क डेटा

काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस

जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यस

दशैंमा इन्टरनेट कम्पनीका अफर: एक महिनाको छुटदेखि, ३६ लाखको गाडीसम्म

काठमाडौं । इन्टरनेट कम्पनीहरुले दशैंको लागि विभिन्न अफर ल्याएका छन् । दशैं, तिहार र छठ पर्वको अवसर पारेर इन्टरनेट सेवाप्रदायकले अफर ल्याएको हुन् । इन्टरनेट कम्पनीहरुले ल्याएका यस्ता अफरमा शुल्कमा

दशैंलाई मोबाइल आयात बढ्यो, पौने ७ अर्ब भन्सार मूल्यका स्मार्ट फोन बजारमा

काठमाडौं । दशैंलाई मोबाइल आयात बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौं)मा पौने ७ अर्ब रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९५८

तिब्बतसँग सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । नेपाल टेलिकम बाग्लुङका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल

नेपालमा जतिबेलामा पनि इन्टरनेट बन्द हुनसक्छ, सरकारले सहजीकरण गरेन: आइस्पान अध्यक्ष पराजुली

काठमाडौं । नेपालमा जतिबेला पनि इन्टरनेट बन्द हुनसक्ने चेतावनी इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले दिएका छन्। सरकारले नेपालका इन्टरनेट सेवाप्रदायकलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानी गर्न विदेशी मुद्रा

एनसेल फाउन्डेसनद्वारा झापामा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ