७ इन्टरनेट सेवा प्रदायकको पकडमा देशभरका इन्टरनेट प्रयोगकर्ता,
काठमाडौं । प्रविधिको विकाससँगै नेपालमा इन्टरनेटको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार पनि इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणअनुसार नेपालमा करिब १० वर्षको